काठमाडौं होइन, अब सिधै पोखरा ! फ्लाईदुबईको ठूलो घोषणा

काठमाडौं होइन, अब सिधै पोखरा ! फ्लाईदुबईको ठूलो घोषणा
Dubai, United Arab Emirates
Bartadaily.com अपडेट: 30 Jul 2026 10:50

अन्तर्राष्ट्रिय डेस्क | १२ जुन २०२६

अन्ततः सपना पूरा ! दुबईबाट सिधै पोखरा उडान सुरु गर्ने तयारीमा फ्लाईदुबई, प्रवासी नेपालीहरू उत्साहित !

​लामो पर्खाइपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत लाखौं प्रवासी नेपालीले अन्ततः खुसीको खबर पाएका छन्। दुबईमा आधारित विमान कम्पनी फ्लाईदुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सञ्चालन गर्ने तयारी सुरु गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले फ्लाईदुबईलाई दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सञ्चालन गर्न अनुमति दिइसकेको छ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

पाठकको प्रतिक्रिया (0)

प्रतिक्रिया दिन लग इन गर्नुहोस्

लग इन गर्नुहोस्

प्रतिक्रिया लोड हुँदैछ...

Loading

Loading Next Story

Done!
App
Bartadaily App Fast • Free • Premium

ब्रेकिंग न्यूज अलर्ट!

हाम्रो साइटबाट पहिले महत्त्वपूर्ण समाचारहरू प्राप्त गर्न सूचनाहरू अनुमति दिनुहोस्।

सूचनाहरू

लग इन आवश्यक

तपाईंको व्यक्तिगत सूचना फिड हेर्न कृपया लग इन गर्नुहोस्।

अहिले लग इन गर्नुहोस्